चुनावमा भोट माग्ने माध्यम बन्दै बलेवा बिमानस्थल

सरु पौडेल बलेवा,कार्तिक १२ / २०५२/५३ देखि बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट विगत २० बर्ष देखि सञ्चालनमा आउन सकेको छैन् । समय समयमा लाखौ“ खर्च गरि भवन मर्मत गरिएता पनि लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि भवन पुनः जीर्ण बन्दै गएको छ । एयरपोर्टका लागी भवन मर्मत, तारजाली गरिए पनि संरक्षणका अभावनमा भवन भत्किदै … Continue reading चुनावमा भोट माग्ने माध्यम बन्दै बलेवा बिमानस्थल